Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

    चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 747
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

    राष्ट्र बैंक संचालक समितिले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको हो।



    मौद्रिक नीति सार्वनजिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) लाई बढाउने बताए ।



    उनका अनुसार मौद्रिक नीतिलाई कसिलो बनाइएको छ । कर्जालाई उत्पादशील क्षेत्रतर्फ लक्षित गरिनेछ । कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार