Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मौद्रिक नीति : सेयर कर्जामा ४ करोडको सीमा हट्यो

    मौद्रिक नीति : सेयर कर्जामा ४ करोडको सीमा हट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ ।

    तर, कुल १२ कोडको सिमा भने थथावत राखेको छ । गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह उक्त सीमा लगाएको थियो ।



    कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने वयवस्था हटाउँदै



    अब प्रतिव्यक्तिले १२ करोडको सीमा राख्दै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार