Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालन हुने

    वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालन हुने

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 876
    SHARES

    फाइल फोटो

    विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा आउने भएको छ ।

    निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनले विराटनगरदेखि कार्गो रेल्वे सञ्चालनमा ल्याउने जनाएको हो ।



    १८ दशमलव छ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै



    नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने भारतीय रेल्वेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार