Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लेवान्डोस्कीलाई ९ नम्बरको जर्सी

    लेवान्डोस्कीलाई ९ नम्बरको जर्सी

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 759
    SHARES

    एजेन्सी । क्याटलान क्लब बार्सिलोनामा फरवार्ड रोबर्ट लेवान्डोस्कीले ९ नम्बरको जर्सी लगाउने भएका छन्।

    बार्सिलोनाले शुक्रबार लेवान्डोस्कीलाई सार्वजनिक गरेको थियो।



    सार्वजनिक कार्यक्रममा उनलाई ९ नम्बरको जर्सी प्रदान गरिएको थियो।



    बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट ३३ वर्षीय लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार