Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते

    ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 972
    SHARES

    काठमाडौं । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन्।

    सोमबार दिउँसो १ बजे बा ३ ख २७१८ नम्बरको बस ललितपुर महानगरपालिका-४ बागडोलमा पल्टिएको हो ।



    मध्य उपत्यका बस रिंगरोडमा बागडोलबाट बल्खुतर्फ जाँदै गर्दा अनियन्त्रित भएर आफैं पल्टिएको जिल्‍ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    बसमा सवार आठ जना घाइते छन्। उनीहरूको ललितपुरकै स्टार अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार