Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्र बैंकका उपनिर्देशक पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

    राष्ट्र बैंकका उपनिर्देशक पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 759
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन् ।

    अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।



    बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् ।



    डा . पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार