Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जग्गा भागबण्डामा विवाद हुँदा भाइ-बुहारीमाथि एसीड आक्रमण

    जग्गा भागबण्डामा विवाद हुँदा भाइ-बुहारीमाथि एसीड आक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.5K
    SHARES

    सांकेतिक तस्बिर

    सल्यान । जग्गाको भागबण्डा विवाद नमिलेपछि दाइले भाइ-बुहारीमाथि एसीड आक्रमण भएको छ।

    सल्यानको दार्मा गाउँपालिका वडा-३ चम्पुटाकुराका हिलालाल रावत हिरुले आफ्नै सहोदर भाइ बुहारीमाथि एसीड प्रहार गरेका हुन्।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ६६ वर्षीय हिरालालले एसीड प्रहार गर्दा भाइ बुहारीसहित तीन जना घाइते भएका छन्।



    प्रहरीका अनुसार भिमबहादुर रावत, उनकी श्रीमती र भिमबहादुरको घरमा सामान पुर्‍याउन आएका एक जना घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार