Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेक्सिकोमा गोली चल्दा ९ जनाको मृत्यु

    मेक्सिकोमा गोली चल्दा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।

    उक्त हत्यामा लागू औषध तस्रहरुको संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।



    कारमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ ।



    स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार