Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मकवानपुरगढी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    मकवानपुरगढी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरको मकवानपुरगढी र आसपासमा भारी वर्षा मापन गरिएको छ ।

    पछिल्लो तीन घण्टामा मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान विभागले जनाएको छ ।



    विभागका अनुसार भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने छ ।



    सो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार