Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंको नगर प्रहरी प्रमुखमा एसपी पाण्डे नियुक्त, बालेनले धनपतिलाई हटाए

    काठमाडौंको नगर प्रहरी प्रमुखमा एसपी पाण्डे नियुक्त, बालेनले धनपतिलाई हटाए

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नगर प्रहरी प्रमुख हेरफेर गरेका छन् ।

    बालेनले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।



    सापकोटा र पाण्डेको एउटै ओहदा हो । यसअघि नगर प्रहरी प्रमुख धनपतिलाई मेयर बालेनले प्रशासनतर्फ खटाएको छ ।



    महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार