Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • साइवर एवं आर्थिक अपराध बढ्यो, स्रोत र जनशक्ति चाहियो : आइजीपी सिंह

    साइवर एवं आर्थिक अपराध बढ्यो, स्रोत र जनशक्ति चाहियो : आइजीपी सिंह

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बढ्दो सूचना प्रविधिको विकाससँगै अपराधको तरिकामा पनि परिवर्तन आएको त्यसलाई अनुसन्धान गर्नका लागि स्रोत, साधन र दक्ष जनशक्ति कम भएको प्रहरीले बताएको छ ।

    क्राइम एक्सन प्लान क्याप अन्तर्गतको बागमती प्रदेशको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै प्रहरी महानिरीक्षक (आइजीपी)  धिरजप्रातप सिंहले यस्तो बताएका हुन् ।



    आईजीपी सिंहले भने ,‘पछिल्लो समयमा अपराधको ट्रेण्डमा परिर्वन आएको छ । त्यससँगै प्रहरीलाई आवश्यक पर्ने स्रोत साधनहरूको पनि कमी छ । त्यसलाई सरकारले सम्बोधन गर्ने विश्वास लिएका छौँ।’



    पछिल्लो समयमा बढ्दो साइबर अपराधलाई अनुसन्धानको दायरामा ल्याउनका लागि स्रोत साधन र जनशक्तिको अभाव भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार