Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मेयर बालेनलाई झाँक्रीको समर्थन – दलीय दबाबले अतिक्रमण हटाउन सकिनँ, तपाईं अघि बढ्नुस्

    मेयर बालेनलाई झाँक्रीको समर्थन – दलीय दबाबले अतिक्रमण हटाउन सकिनँ, तपाईं अघि बढ्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् ।

    शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी हुन् ।



    झाँक्रीले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसके पनि पछि चुनाव आएको छ भनेर रोकिएको बताइन् । नेता झाँक्रीले इमा्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै लेखेकी छिन्, ‘म सधैं तपाईंसँगै छु, तपाईंको पछाडि । यसलाई जारी राख्नुहोस् ।’



    झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार