Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हङकङमा पाँच महिनायताकै बढी संक्रमित

    हङकङमा पाँच महिनायताकै बढी संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 660
    SHARES

    एजेन्सी । हङकङमा एकै दिन ९ हजार ७०८ जनामा कोभिड संक्रमण देखिएको छ ।

    यो पाँच महिनामा सबैभन्दा बढी दैनिक संक्रमित हो । संक्रमितमध्ये १० जना गम्भीर छन् । त्यस्तै भाइरसका कारण एकै दिन १० जनाको मृत्यु भएको छ ।



    दैनिक संक्रमितको संख्या १० हजार पुग्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी चुआङ सुक–क्वानले जानकारी दिए ।



    संक्रमितलाई परिवारका सदस्यसँगै आइसोलेसनमा राखिने व्यवस्था गरिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार