Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

    मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु रुसले पूर्ण रुपमा बन्द गरेको छ ।

    राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले तीन दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो ।



    रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाईनबाट प्रतिदिन १ सय ७० क्यविक मिटर ग्याँस आपूर्ति हुने गर्दछ ।



    गत जुलाइमा पनि मर्मतका लागि भन्दै यो ग्याँसलाइन १० दिन बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार