Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमालेले ओलीको पालामा मधेशमा आमूल परिवर्तन गर्‍यो : महासेठ

    एमालेले ओलीको पालामा मधेशमा आमूल परिवर्तन गर्‍यो : महासेठ

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 765
    SHARES

    सुनसरी । नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेकपा एमालेले अध्यक्ष केपी ओलीको पालामा मधेशमा आमूल परिवर्तन गरेको बताएका छन् ।

    शनिबार एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संघको दोश्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले निकै मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे ।



    सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार