Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किन्दै रुस

    युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किन्दै रुस

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 801
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको कारण रुसले युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किन्ने भएको छ।

    गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता पश्चिमा मुलुकहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउँदै आएका छन् ।



    त्यसैले रुसले उत्तर कोरियाबाट हतियार खरिद सुरु गरेको हो । समाचारमा उल्लेख गरिएअनुसार रुसले उत्तर कोरियाबाट धेरै रकेट र तोप पनि खरिद गरेको छ ।



    एक अमेरिकी अधिकारीका अनुसार युक्रेनसँगको युद्ध लामो समय चलेको अवस्थामा रुसले उत्तर कोरियाबाट अझै धेरै हतियार खरिद गर्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार