Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 675
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ ।

    यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ । १६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    १९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ ।



    २ कम्पनीकाे भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार