Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोटेश्वर प्रहरी चौकीमा छापा, एक जनालाई गैरकानूनी थुनामा राखेको आशंका

    कोटेश्वर प्रहरी चौकीमा छापा, एक जनालाई गैरकानूनी थुनामा राखेको आशंका

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 987
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोटेश्वर प्रहरी चौकीमा एक व्यक्तिलाई गैर कानूनी थुनामा राखेको आंशकामा छापा मारिएको छ ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वर प्रहरी चौकीमा शुक्रवार साँझ छापा मारेको हो ।



    एक ब्यक्तिलाई गैरकानूनी थुनामा राखेको गुनासो गरेपछि प्रहरी प्रमुख आईजीपी धीरज प्रताप सिंहको ठाडो आदेशमा छापा मारिएको स्रोतले जनाएको छ ।



    कोटेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुले एक व्यक्तिलाई गैरकानूनी थुनामा राखेको आंशकामा छापा मारिएको बताइएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार