Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास

    हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 972
    SHARES

    काठमाडौँ । हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास गरिएको छ ।

    मोरु गणेशस्थान नजिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सम्पदामार्गको शिलान्यास गरेका हुन् ।



    हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।



    यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार