Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छ : पर्यटनमन्त्री श्रेष्ठ

    आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छ : पर्यटनमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ को निर्वाचनमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

    काठमाडौं निर्वाचन क्षेत्र नं ८’ख’को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताए । यो निर्वाचनमा प्रतिगमन र अग्रगमनबीच कडा प्रतिस्पर्धा हुने बताए ।



    विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलबीच गठबन्धन कायम गरिएको भन्दै उनले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने दाबी गरे ।

    संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि गठबन्धन बनाएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार