Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इरानी आणविक वैज्ञानिकको हत्या आरोपमा १४ जनाविरूद्ध मुद्दा दायर

    इरानी आणविक वैज्ञानिकको हत्या आरोपमा १४ जनाविरूद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

    इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो।



    तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे ।



    इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेसिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार