Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको मौसम : यी तीन प्रदेशमा बिहानैदेखि वर्षा

    आजको मौसम : यी तीन प्रदेशमा बिहानैदेखि वर्षा

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । जसकारण देशका विभिन्न तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको हो । प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ।



    दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ।



    प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार