Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पूर्व आईजीपी सर्वेन्द्र खनाल काठमाडौं ६ बाट उम्मेदवार

    पूर्व आईजीपी सर्वेन्द्र खनाल काठमाडौं ६ बाट उम्मेदवार

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाएको छ ।

    खनाल यही असोज ६ गते मात्रै एमाले प्रवेश गरेका हुन् ।



    नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका थिए ।



    खनाललाई यही असोज ६ एमाले पार्टी कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार