Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ९ कार्तिक २०७९
  • 753
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार