Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आमा बनिन् अभिनेत्री श्वेता खड्का

    आमा बनिन् अभिनेत्री श्वेता खड्का

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बनेकी छन्।

    स्वेता र उनका पति विजयेन्द्र सिंह रावतलाई पहिलो सन्तानको रुपमा आज (मंगलबार) पुत्रीलाभ भएको हो ।



    मंगलबार दिउँसो उनले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।



    स्रोतका अनुसार आमाछोरी दुवै स्वस्थ्य छन्।

    श्वेताले दुई वर्षअघि धनगढीका रावतसँग विवाह गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार