Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपराष्ट्रपति पुन र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

    उपराष्ट्रपति पुन र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 960
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ।

    उपराष्ट्रपति पुनसँग आयुक्त थपलियासहित आयोगका पदाधिकारीहरू शुक्रबार भेटवार्ता भएको हो।



    आयोगले सामाजिक सञ्जाल ट्विटरमार्फत उपराष्ट्रपति पुन र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता भएको जानकारी दिएको हो।



    ’उपराष्ट्रपति नन्दकिशोर पुनसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया एवं पदाधिकारीहरूले शुक्रबार भेटवार्ता गर्नुभएको छ,’ आयोगले लेखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार