Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घन्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 906
    SHARES

    काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको हो ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।



    यही अवधिमा थप १७ जना निको पनि भएका छन् । नेपालमा महामारी सुरु भए यता १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार