Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साफ यू-१५ महिला फुटबलमा बंगलादेशमाथि नेपालको जित

    साफ यू-१५ महिला फुटबलमा बंगलादेशमाथि नेपालको जित

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । बंगलादेशमा जारी १५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

    ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आज सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १-० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।



    नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गोल गरिन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ ।



    साफ यु-१५ मा नेपालले पहिलोपटक बंगलादेशलाई हराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार