Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 816
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।



    स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार