Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘गुण्डा नाइके’ राधे पुर्पक्षका लागि जेल चलान

    ‘गुण्डा नाइके’ राधे पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 720
    SHARES

    धादिङ । गुण्डा नाइके राधा कृष्ण भण्डारी ‘राधे’ जेल चलान भएका छन् ।

    खुकुरी प्रहार गरेको आरोपमा जिल्ला अदालत धादिङका न्यायाधीश स्विकृती पराजुलीको इजलासले राधेसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।



    धादिङ बेसिस्थित विचबजारमा अशोक गुरुङलाई खुकुरी प्रहार गरेका थिए । गत कात्तिक १ गते निलकण्ठ नगरपालिका वडा नम्बर ४ घर भएका भिम गुरुङमाथि राधेले खुकुरी प्रहार गरेका हुन् ।



    नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका राधे र उनको समूहले धादिङका विभिन्न स्थानमा आतंक नै मच्चाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार