Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदीप पौडेलको आरोप – कोरोना महामारीमा ईश्वर पोखरेलले जनतालाई लुटे

    प्रदीप पौडेलको आरोप – कोरोना महामारीमा ईश्वर पोखरेलले जनतालाई लुटे

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको बताएका छन्। काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको पौडेलको आरोप छ । विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई ईश्वरले नै लुटेको आरोप प्रदीपले लगाए।



    उनले भने, ‘नगरेको मात्र होइन, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।



    त्यसकारण तपाईंको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस्। हामीलाई अवसर दिनुस्। हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ।’

    उक्त क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार