Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ललितपुरको एक गेष्ट हाउसमा बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    ललितपुरको एक गेष्ट हाउसमा बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 750
    SHARES

    काठमाडौं । ललितपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेख रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा उनीमाथि नाबालिकालाई बलात्कार गरेको आरोप छ । विहे गरेर भारत लैजान्छु भनेर गेष्ट हाउसमा लगेर बलात्कार गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार