Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मतदान केन्द्र भित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

    मतदान केन्द्र भित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 816
    SHARES

    मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

    गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो ।



    लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।



    विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो ।

    बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रहरीले जनाएको छ ।

    त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार