Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दाङ-१ मा मेटमणिले ८९ मत पाउँदा शान्तालाई ६० मत

    दाङ-१ मा मेटमणिले ८९ मत पाउँदा शान्तालाई ६० मत

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 909
    SHARES

    काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।

    सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् ।



    यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।



    निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता १लाख३४ हजार ७३३ रहेकोमा ८० हजार ७०० मत खसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार