Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सहरी विकास मन्त्री चौधरीद्धारा सरकारी गाडी फिर्ता

    सहरी विकास मन्त्री चौधरीद्धारा सरकारी गाडी फिर्ता

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 897
    SHARES

    दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।

    आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।



    मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् ।



    एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीसँग उनको प्रतिष्पर्धा हुने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार