Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट खोल्यो खाता,  गंगाराम चौधरी विजयी

    नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट खोल्यो खाता,  गंगाराम चौधरी विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।

    कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगाराम चौधरीले २३१२० पाएर विजयी भएका छन् ।



    नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।



    एमालेका गौरीशंकर चौधरीले ९,८७४ र राप्रपाका वीरेन्द्र बमले ७,०४७ मत ल्याएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार