Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मधेश प्रदेशका मुख्यमन्त्री राउत पुन: प्रदेशसभा सदस्यमा विजयी

    मधेश प्रदेशका मुख्यमन्त्री राउत पुन: प्रदेशसभा सदस्यमा विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 588
    SHARES

    पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

    पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ मा जनता समाजवादी पार्टी, नेपालका लालबाबु राउतले ७ हजार ५४५ मत ल्याएर विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारयणप्रसाद कुर्मीले ६ हजार २१२ मत ल्याए ।



    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनयप्रसाद झाले २ हजार ८४१ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार