Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से

    प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 615
    SHARES

    काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ।

    अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७.१३ अंक घटेर १९२९.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३० अंक बढेर १९३१.०० विन्दुमा पुगेको छ।



    बुधबार प्रि ओपन सेसनमा १० स्टकको ८ लाख ३८ हजार ७३३ रुपैयाँ ६० पैसा बराबरको १ हजार ९५८ कित्ता शेयर खरिदबिक्री भएको छ।



    जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार