Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्वकप फुटबल : सर्बियालाई हराउँदै ब्राजिलको विजयी सुरुवात

    विश्वकप फुटबल : सर्बियालाई हराउँदै ब्राजिलको विजयी सुरुवात

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 810
    SHARES

    एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ ।

    पाँच पटकको विश्वकप विजेता ब्राजिलले बिहीबार रातिको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराएको हो ।



    ब्राजिलका तर्फबाट दुवै गोल रिकार्लिसनले गरेका हुन् ।



    जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अंकविहीन सर्बिया पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार