Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रुपन्देही ३ मा गृहमन्त्री खाँण ५ सय ७७ मतले पछाडि

    रुपन्देही ३ मा गृहमन्त्री खाँण ५ सय ७७ मतले पछाडि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 864
    SHARES

    काठमाडौं । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पछाडि परेका छन् । रुपन्देही ३ का उम्मेदवार उनलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका छन् ।

    मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ।



    पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।



    बोहोराले २७ हजार १४२ मतसहित अग्रता लिइरहेका छन्। गृहमन्त्री खाण भने ५७७ मतले पछाडि परेका छन्।

    गृहमन्त्री खाणले २६ हजार ५६५ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार