Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री खाँणभन्दा ८७३ मतले बोहरा अगाडि

    गृहमन्त्री खाँणभन्दा ८७३ मतले बोहरा अगाडि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 696
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार दीपक बोहराको अग्रता कायम छ ।

    अहिलेसम्म यहाँ ७४ हजार १९९ मत गनिएको छ । त्यसमध्ये बोहोराले २८ हजार ६३१ मत ल्याएका छन् ।



    गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँण २७ हजार ७५८ मतसहित दोस्रो स्थानमा छन् ।



    उनीहरूबीचको मतान्तर ८७३ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार