Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • महोत्तरी-३ मा महन्थ ठाकुरले लिए अग्रता

    महोत्तरी-३ मा महन्थ ठाकुरले लिए अग्रता

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 876
    SHARES

    फाइल फोटो

    काठमाडाैं । महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् ।

    जनता समाजवादी पार्टी(जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् ।



    ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् ।



    जसपाका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार