Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

    लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको हो ।



    संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने छ।



    प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार