Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महोत्तरी – ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित

    महोत्तरी – ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 933
    SHARES

    महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

    ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ठाकुरले जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरे ।



    हरिनारायणले १४ हजार ३ सय २५ मत मात्रै पाए । स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए ।



    यस्तै नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत र जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार