Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुनसरी–३ मा एमालेकी चौधरीको अग्रता, गच्छदार झण्डै ५ हजार मतले पछाडि

    सुनसरी–३ मा एमालेकी चौधरीको अग्रता, गच्छदार झण्डै ५ हजार मतले पछाडि

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 957
    SHARES

    सुनसरी । सुनसरी-३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छन् ।

    पछिल्लो मतपरिणामअनुसार उनले २१ हजार ८११ मत ल्याउँदै अग्रता कायमै राखेकी हुन् ।



    चौधरीलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १६ हजार ९६० मत पाए । नी चौधरीभन्दा ४ हजार ८५१ मतले पछाडि छन् ।



    त्यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ५ हजार ८४० मत पाएर तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार