Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ

    सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 468
    SHARES

    काठमाडौं । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरीले केजी ५ सय ग्राम गाँजासहित लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित एक जनालाई पक्राउ गरेको हो ।



    अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार