Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • घर बनाउन जमिन खन्दा सकेट बम फेला, सेनाद्वारा डिस्पोज

    घर बनाउन जमिन खन्दा सकेट बम फेला, सेनाद्वारा डिस्पोज

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 609
    SHARES

    सुर्खेत । दैलेखमा घडेरी खन्ने क्रममा शौचालयको पुरानो सेफ्टी ट्याङ्कीभित्र सकेट बम फेला परेको छ ।

    जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर १ खडकवाडास्थित रतनबहादुर महतको घर बनाउने क्रममा बम फेला परेको हो ।



    सोमबार बिहान जमिन खन्ने क्रममा बम फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



    सकेटबम कालिदत्त गुल्म काडाँचौर दैलेखले डिस्पोज गरेको छ । उक्त बम द्वन्द्वकालमा लुकाएर राखेको हुन सक्ने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार