Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दीपकराज गिरी भन्छन् – अर्जेन्टिना घर जान्छ पक्का, तर वर्ल्डकप लिएर

    दीपकराज गिरी भन्छन् – अर्जेन्टिना घर जान्छ पक्का, तर वर्ल्डकप लिएर

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अभिनेता दीपकराज गिरीले अर्जेन्टिना विश्वकप जितेर घर जाने टिप्पणी गरेका छन् ।

    कतारमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध खेल्नुअघि गिरीले अर्जेन्टिनाको समर्थन गर्दै यस्तो बताएका हुन् ।



    गिरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“अर्जेन्टिना घर जान्छ पक्का… । तर वर्ल्डकप लिएर ।” विश्वकपमा आज हुने अर्जेन्टिना र क्रोएसियाबीचको यो खेल कतारको लुसैल रंगशालामा राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।



    आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक विजेता फ्रान्स वा मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार