Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुतेकै ठाउँमा मृत भेटिए इन्स्पेक्टर राई

    सुतेकै ठाउँमा मृत भेटिए इन्स्पेक्टर राई

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.5K
    SHARES

    सोलुखुम्बु । ओखलढुंगाको ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख मृत फेला परेका छन् ।

    सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् ।



    परिवार स्रोतका अनुसार राई आफ्नै घरमा मृत भेटिएको छन् । २६ गते बेलुका साथिभाइसँग रमाईलो गर्दै खानपिन गरेर सुतेका राई बिहान ओछ्यानमा मृत भेटिएको बताइएको छ ।



    ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाट गर्न केही दिन अघि बिदामा घर गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार