Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पत्रकार महासंघको साधारणसभा सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

    पत्रकार महासंघको साधारणसभा सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 831
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ । दुई दिन चल्ने साधारणसभामा देशभरका ६ सय बढी पत्रकार सुर्खेतमा भेला भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गरेकी हुन्। साधारण सभा आज र भोली हुनेछ।



    साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् ।



    राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार